लाभाको नयाँ स्मार्टफोन आर ३ अब नेपाली बजारमा

लाभाले केहि समय अघि मिडरेन्ज स्मार्टफोन लाभा ए ३ सार्वजनिक गरेको थियो । यो सेटमा उत्कृष्ट क्यामेरा,फिंगरप्रिन्ट सेन्सर लगायत अन्य थुप्रै राम्रा राम्रा फिचरहरु समावेश गरेको थियो । कम्पनिले उत्कृष्ट स्मार्टफोनहरु भित्र्याउने क्रमलाई जारि राख्दै फेरी अर्को लाभा आर ३ सार्वजनिक गरेको छ । लाभाले नेपालमा सार्वजनिक गरेको यो नयाँ ह्यान्डसेटमा ५.७ इन्च आइपिएस एलसीडी एचडी...