स्वास्थ्यमा पछि छ लुम्बिनी सांस्कृतिक नगरपालिका

स्वास्थ्यमा पछि छ लुम्बिनी सांस्कृतिक नगरपालिका

रुपन्देही – रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्यका दृष्टिले निकै पछि देखिएको छ । रुपन्देहीलाई ‘स्वास्थ्य हब’ बनाउने नारा दिइएपनि सार्थक बन्न सकेको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटबलले जिल्ला जनस्वास्थ्य कार्यालय सुआहारा तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कर्मचारीको सहयोगमा गरेको अनुगमनमा स्वास्थ्य तथा सरसफाईमा प्रगति...