स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विनोदमान श्रेष्ठ

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विनोदमान श्रेष्ठ

काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विनोदमान श्रेष्ठलाई नियुक्त गरिएको छ। स्वास्थ्य मन्त्री दीपक बोहराले आज मन्त्रीस्तिरीय निर्णय गर्दै १२ औं तहका डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा श्रेष्ठ चैतमा रिटायर्ड हुँदै छन्। नियमअनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औं तहको कर्मचारी हुनुपर्छ। यसअघि मन्त्री बोहराले अख्तियारको...