हड्डीका आधारमा यस्तो बनाइयो  भ्यालेन्टाइनको अनुहार

हड्डीका आधारमा यस्तो बनाइयो भ्यालेन्टाइनको अनुहार

बीबीसी– सेन्ट भ्यालेन्टाइन प्रेममा परेका मानिसहरूका संरक्षक मानिन्छन्। त्यसैले धेरै देशहरूमा उनलाई मृत्युदण्ड दिइएको दिन अर्थात् फेब्रुअरी १४ लाई प्रेमदिवसका रूपमा मनाइन्छ। ईशापूर्व २६९ मा मारिएका प्राचीन रोमका यी ईशाई सेन्टको अहिले नयाँ मुखाकृति निर्माण गरिएको छ, जुन पुराना प्रतिरूपहरूभन्दा धेरै फरक छ। ब्राजिलका डिजाइनर सिसेरो मोराइसले उनको भन्ठानिएको...