६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन 

६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन 

आइलिन कूम्बर १९५१ को जुलाईमा नर्स क्याडेटका रुपमा प्रवेश गर्दा १५ वर्षकी मात्र थिइन् । १९७६ जनवरीमा मात्र उनी रजिष्टर्ड नर्स भइन् । त्यसयताका कयौं दशकमा उनले आफ्नो करिअरमा थुप्रै उतारचढाव देखिन् । यो पेशामा उनले ६५ वर्ष बिताइसकिन् । अहिले ८१ वर्ष लागेकी उनको अझै पनि जागिरबाट रिटायर हुने सोच छैन । उनी यतिखेर वोर्दिङको शेफर्ड हाउसमा नर्सका  रुपमा कार्यरत छिन् ।  नेशनल...