‘नेपाल चिकित्सक संघ’लाई ‘डाक्टर सोसाइटी अफ नेपाल’को प्रेमपत्र

प्रिय एनएमए, लेख्न त तिमीलाई गोप्य रुपमा प्रेमपत्र नै पठाउन मन थियो। तर, खै यो एकोहोरो प्रेमले निकै पिरोल्दो रहेछ। जब-जब 'पत्र'मा तिम्रा लागि 'प्रेम' भर्ने प्रयास गर्छु, तब-तब पुराना आशाहरु छिया-छिया हुन्छन् र यही पत्रसँगै जलाउन खोज्छन् मलाई पनि। त्यसैले प्रिय, तिमी र मेरा अन्य सबै सरोकारवालालाई मेरो यो सामूहिक चिठी पढ्नू र सुनाइदिनू है!  प्रिय, आजसम्म याद छ मलाई त्यो...