अवैध रुपमा चिकित्सकीय अभ्यास गर्ने विरुद्ध आज मुद्दा दर्ता हुँदै, यस्तो छ अभियोग

काठमाडौं– अवैध रुपमा चिकित्सकीय अभ्यास गर्नेहरु विरुद्ध आज मुद्दा दर्ता गरिने भएको छ।  काठमाडौंका विभिन्न अस्पतालबाट पक्राउ परेका १७ जनामध्ये अधिकांशको आज र केहीको भोलिसम्म मुद्दा दर्ता भइसक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ। उनीहरु सबैलाई ठगी मुद्दा चलाइने भएको हो। यसका लागि अनुसन्धानमा संलग्न अधिकृतहरुले अभियोगपत्र तयार गरिसकेका छन्।  चिकित्सकीय योग्यता...