आइओएमबाट एमबिबिएस पास गरेका  डाक्टरहरुको भेला हुँदै 

आइओएमबाट एमबिबिएस पास गरेका  डाक्टरहरुको भेला हुँदै 

काठमाडौँ– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबिबिएस पास भएका डाक्टरहरुको भेला हुने भएको छ । शुक्रवार काठमाडौंको आम्रापाली बैंकुट, भाटभटेनीमा भेला बोलाइएको हो ।   आइओएमबाट  एमबिबिएस पास गर्ने ३२ ब्याजसम्मका विद्यार्थीहरुको भेला बोलाइएको हो । हालसम्म आइओएमबाट १ हजार ३ सय ९५ जनाले एमबिबिएस पास गरिसकेका छन् । तीमध्ये  शुक्रवार तीनसय भन्दा बढी डाक्टर एकतृत...