आयुर्वेद क्याम्पस प्लास्टिक झोला मुक्त

आयुर्वेद क्याम्पस प्लास्टिक झोला मुक्त

काठमाडौं- नेपाल विद्यार्थी संघ, आयुर्वेद क्याम्पस इकाइले आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल क्षेत्रलाई ‘प्लाष्टिक झोला तथा प्रदुषण मुक्त क्षेत्र’ घोषणा गरेको छ।  हरित आयुर्वेद अवधारणाअनुरुप संघले आज सो घोषणा गरिएको हो । केवल बोलीमा मात्र नभई व्यवहारमा उतार्नुपर्ने भन्दै सो अभियान शुरु गरिएको जनाएको छ । यस्तो अभियान देशभरका सरकारी क्याम्पसमा विद्यार्थीको...