कमसल मेकअप सामग्रीले निम्त्याउन सक्छन् यस्ता रोग

कमसल मेकअप सामग्रीले निम्त्याउन सक्छन् यस्ता रोग

सुन्दर अनुहारमा अझै निखारता ल्याउन महिलारु विभिन्न सौन्र्दयका साधनहरु प्रयोग गर्छन् । तर, कतिपय अवस्थामा यी सौन्दर्यका साधनले महिलाको स्वास्थमा गम्भीर र प्रतिकूल प्रभाव पारेको हुन्छ । सौन्र्दयमा प्रयोग हुने विषाधीले क्यान्सर सम्म हुन सक्ने विज्ञहरुले सचेत गराएका छन्। आइलाइनर हाम्रो आँखा संवेदनशिल हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय महिलाले आँखामा ‘आइलाइनर’ प्रयोग...