कान रातो र तातो हुने १६ कारण र  बच्ने ८ उपाय

कान रातो र तातो हुने १६ कारण र बच्ने ८ उपाय

कानको तीनवटा भाग हुन्छ– बाहिरी, मध्य र भित्री। त्यसमध्ये कानको बाहिरी भाग रातो र तातो हुने समस्या धेरैलाई होला। कान विभिन्न कारणले रातो हन्छ। जस्तै– कुनै रोगको लक्षण, मौसम परिवर्तन, हर्मोनको गडबडी आदि कारणले कान रातो हुन सक्छ। केही मानिसको बोल्दा पनि कान रातो भएको हुन्छ भने कसैलाई एलर्जीले कान रातो हुने समस्या आउँछ।  कारणहरु  – विशेषगरी एलर्जीले कान रातो...