चिकित्सा शिक्षा अध्यादेश र बिरामीलाई ५ हजार भत्ता ठूलो उपलब्धी : प्रधानमन्त्री देउवा

चिकित्सा शिक्षा अध्यादेश र बिरामीलाई ५ हजार भत्ता ठूलो उपलब्धी : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेश जारी हुनु र मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई ५ हजार भत्ता दिने व्यवस्थाको शुरुवात आफ्नो कार्यकालको प्रमुख उपलब्धिहरु रहेको बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षालाई व्यापार बनाउन नहुने बताएका हुन्। उनले आज प्रधानमन्त्रीबाट राजीनामा...