तपाईं कसरी खाना खानुहुन्छ ? ढिला या छिटो ? 

तपाईं कसरी खाना खानुहुन्छ ? ढिला या छिटो ? 

एजेन्सी– तपाईं कसरी खानुहुन्छ ? छिटो, ढिला या ठीक्कैसंग । खाने तरिका सबैको आ–आफ्नो हुन्छ । तर, यदि तपाईं मोटोपनाबाट पीडित हुनुहुन्छ भने ढिला खानुस् । ढिला खाए मोटोपना रोक्न सकिन्छ भन्ने तथ्य जापानी अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन् । जापानमा ६ वर्ष लगाएर ५९ हजार ७ सय १७ जनामा गरेको अनुसन्धानले छिटो–छिटो खाना खाने मानिसमा भन्दा ढिला या सामान्य हिसाबले खाने मानिसमा...