नेपाल मेडिकल काउन्सिलले नाम दर्ता शुल्क वृद्धि गरेको भन्दै विरोध

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको शुल्क वृद्धि गरेको भन्दै विरोध जनाइएको छ । चिकित्सक नाम दर्ता र नविकरणको शुल्क बढाइएको भन्दै डक्टर्स सोसाइटी अफ नेपालले विरोध जनाएको छ ।  सार्वजनिक संस्था वा परिषद् वा प्रतिष्ठानहरुले शुल्क वैज्ञानिक आधार र क्रमिक रुपमा बढाउनुपर्ने  डक्टर्स सोसाइटीको धारणा छ । यसविपरित ३ सयदेखि ५ सय प्रतिशतसम्म  शुल्क बढाएको भन्दै प्रेस विज्ञप्ति...