प्राइभेट पार्टमा के के रोग लाग्छ ? कसरी जोगिने ?

प्राइभेट पार्टमा के के रोग लाग्छ ? कसरी जोगिने ?

पुरुष वा महिलाले आफ्नो ‘प्राइभेट पार्ट’ अर्थात् यौनअंगमा लागेका रोग तथा समस्यालाई सकेसम्म लुकाउने गर्छन् । चिकित्सकीय अभ्यासका क्रममा यौनरोग लुकाएर गम्भीर अवस्थामा मात्र अस्पताल आइपुगेका धेरै बिरामी भेटिएका छन् । यौन रोगलाई लाजका कारण लुकाउँदा जीवन नै बर्बाद भएका पनि भेटिएको छ । नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। यौन...