राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सचिवको अवरोध

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सचिवको अवरोध

काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकारबाहीमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अवरोध गर्दै आएको खुलेको छ। सचिव चौधरीको अवरोधका कारण प्रतिष्ठानमा काम ठप्प भएका छन्। प्रतिष्ठानको ऐन अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत जानुपर्ने भए पनि चौधरीले अस्पतालको अख्तियारी दिएकी छैनन्।  उच्च स्रोतका अनुसार उनले आफ्ना श्रीमान् डा...