यमपञ्चक

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका […]

... सबै पढ्नुहोस्

नेपाल संवत्‌को नयाँ वर्ष

नेपाल संवत्‌को नयाँ वर्ष आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। आजदेखि नेपाल संवत्‌ ११३६ पूरा भई ११३७ सुरु भएको छ। नेपाल संवत‍्‌बारे जान्नै पर्ने  तथ्य १) राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत‍्‌को शुरुवात् गराएका थिए। २) नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्‌को मान्यता पाएको लुम्बिनी […]

... सबै पढ्नुहोस्

भाइटीकाको उत्तम साइत मध्याह्न ११ बजेर ५२ मिनेटमा

काठमाडौं ९, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको त्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको छ ।समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाले यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने वताउदै साइत […]

... सबै पढ्नुहोस्

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्षले बताए । विजयादशमी […]

... सबै पढ्नुहोस्

विजयादशमीको आज सातौं दिन अर्थात् फूलपाती

देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दसैंघरमा धुमधामको साथ फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ । दसैंघरमा फूलपातीको शुभसाइतको प्रतीकको रुपमा अदुवा, उखु, केराको बोट, धानको बोट, बेलपत्र, दारिम, आशोका, फलफूल जयन्ती लगायतका नयाँ पालुवा समेत विधिपूर्वक भित्र्याइने गरिन्छ। आज बिहानदेखि नै देवी तथा कालरात्रि भगवतीको पूजा आराधनाको लागि […]

... सबै पढ्नुहोस्

नवरात्री आजबाट सुरु, घरघरमा घटस्थापना गरिदै

काठमाडौँ, १५ असोज । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज विहान ८ बजेर ३५ मिनेटमा घडा स्थापना गरि विधिपूर्वक जमारा […]

... सबै पढ्नुहोस्

दसैँको टीकाको साइत बिहान पौने ९ बजे

काठमाडौँ, ८ असोज । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो । उत्तम साइत पौने ९ बजे भनेपनि […]

... सबै पढ्नुहोस्

Welcome to Gaindakot.Com

Welcome to Gaindakot.Com. Gaindakot.com is the first online portal of Gaindakot City. Two persons die in separate road accidents in Nawalparasi Two die in Nawalparasi accidents Nawalparasi man held for murdering tenant CNP tiger strays into Nawalparasi human settlement, wreaks havoc गैँडाकोट नगरपालिकामा करिब सात करोडको बजेट ल्याउने तयारी (अडियो सुन्नुहोस)

... सबै पढ्नुहोस्