एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग

एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन । 

भाईबर बैकिङ्ग सुबिधा लिनको…

... सबै पढ्नुहोस्

नेपालमा मोबाइल बैंकिङ प्रति ग्राहकहरुको आकर्षण बढ्दो

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर…

... सबै पढ्नुहोस्

केटिएम मोबाइलको सुरुवात, मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट

काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो र चर्चित मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल आजदेखि भव्यरुपमा संचालनमा आएको छ । 

यस शोरुमको समुद्घाटन आज सोमबार एक कार्यक्रमका बिच मोबाइल फोन इम…

... सबै पढ्नुहोस्

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

 कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविध…

... सबै पढ्नुहोस्

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा रकम मध्येबाट रु.५५ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन…

... सबै पढ्नुहोस्

दमकमा क्याम्ब्रिजको अस्ट्रेलियाबारे सेमिनार सम्पन्न

विगत सात वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले दमकमा अस्ट्रेलिया बारे सेमिनार गर्ने भएको छ ।
अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने…

... सबै पढ्नुहोस्

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) प्रदर्शनी यो वर्ष पनि जनवरीको ७  देखि १२ सम्म चलेको थियो । यस प्रदर्शनीमा विश्वभरका विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । विश्वक…

... सबै पढ्नुहोस्

बजारमा हाइटेक कार

कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्वःचालित कारको रुपसम्म आइसकेको छ । केही थरी आविष्कारकहरु हावाईमार्गमा उड्न सक्ने कारको विकासमा समेत लागिपरेका छन् । जुन ग…

... सबै पढ्नुहोस्

एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशन  कम्युनिकेशन सेन्टरमा एनपी सिग २०१८ (नेपाल स्कुल अफ इन्टरनेट गभर्नेन्स)हुँदैछ । इन्टरनेट गभर्नेन्सका विभिन्न विषयवस्तुमा छलफल हुने यस कार्यक्रमको तयारी तिव्र…

... सबै पढ्नुहोस्

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। 

यसैगरी आनको वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धित…

... सबै पढ्नुहोस्

भारतीय एकाधिकार तोड्दै इन्टरनेटको ‘सूचना हाइवे’ जोडियो चाइनासँग

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आज अर्थात् १२ जनवरीबाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना महामार्ग Information Highway भारत र चीन दुवैतिरबाट सम्भव भएको छ ।

 

एक कार्यक्रमका बीच…

... सबै पढ्नुहोस्

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिकारको अन्त्य हुनेछ ।

 यसअघि इन्टरनेट ब्याण्डवीथका लागि भारत प्रती परनिर्भर रहेको थियो । नेपा…

... सबै पढ्नुहोस्