लक्ष्मि मा.वि अमरापुरीले चरणबद्ध रुपमा भब्य कार्यक्रम गरि स्वर्ण महोत्सब गर्दै

लक्ष्मि मा.वि अमरापुरीले चरणबद्ध रुपमा भब्य कार्यक्रम गरि स्वर्ण महोत्सब गर्दै

गैँडाकोट, राजन खरेल, २ माघ । लक्ष्मि मा.वि अमरापुरीले विविध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सब मनाउने भएको छ । मंगलबार विधालयमा पत्रकार सम्मेलनको आयोजना गरि स्वर्ण वर्षको उपलक्ष्यमा चरणवद्ध रुपमा विभिन्न गतिविधि संचालन गरि स्वर्ण महोत्सब गर्न लागेको जानकारी गराईएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले बिद्यालयको बिगतदेखिका आरोह अवरोहहरुका वारेमा प्रष्ट पार्नुभएको थियो […]

... सबै पढ्नुहोस्

कक्षा ११को ग्रेडिंगमा नतीजा देखावटीमात्र

Tirtha Prasai‏ @TirthaPrasai

कक्षा ११को ग्रेडिंगमा नतीजा देखावटीमात्र हो, हामीले कापी जाँचेका हौं,परम्परागत बार्षिक परीक्षा नै लिएर सय पूर्णाङ्कमा प्राप्त गरेको प्राप्तांकलाई ग्रेडमा बदलिएकोमात्र हो,बाहिर ग्रेडिंग देखायो तर भित्र कुनै तात्…

... सबै पढ्नुहोस्

परीक्षा : बन्द कोठामा कि किताब पढ्दै

खुला पुस्तक परीक्षाको सान्दर्भिकता

‘परीक्षा मर्यादित बनाउन खुला किताबी परीक्षा गर्ने गराउने प्रबन्ध गरिनुपर्छ । चोरीलाई मर्यादित चोरीमा बदल्न विद्यार्थीलाई भर्ना हुनासाथ अनिवार्य रुपले उद्धरण लेख्ने तथा प्यारफ्रेज गर्ने तरिका सिकाउनुपर्छ&rsquo…

... सबै पढ्नुहोस्

भाषा आयोगले पूर्णता पाएन आफूखुसी अघि बढे स्थानीय तह

काठमाडौं २ माघ /संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसा…

... सबै पढ्नुहोस्

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

काठमाडौं २ माघ /अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो ।

तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूल…

... सबै पढ्नुहोस्

कक्षा ११ को नतिजामा ग्रेडको ओरालो यात्रा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक अक्षरांकन पद्यतीमा शुक्रवार प्रकाशित गरेको कक्षा ११ को नतिजा अत्यन्त कमजोर देखिएको छ । अंग्रेजीको ‘ए प्लस’ देखि ‘ई’ सम्म तय गरिएका ९ वटा ग्रेड मध्ये विद्यार्थीको चाप ‘सी&rsquo…

... सबै पढ्नुहोस्

८५ सिट अझै खाली

काठमाडौं १ माघ / त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएक…

... सबै पढ्नुहोस्

विद्यालयलाई १५ लाखको जग्गा

काठमाडौं १ माघ / म्याग्दीका एक व्यक्तिले आफ्ना स्व बुबाआमाको स्मृतिमा रु १५ लाखभन्दा बढी मूल्य पर्ने एक रोपनी तीन आना जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५ पुरण्डी घर भई हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरप…

... सबै पढ्नुहोस्