Gaindakot Mahotsav

गैंडाकोट महोत्सव बृद्धबृद्धालाई सम्मान स्वरुप निशुल्क प्रवेश, तेस्रो दिन करिब १० हजार अवलोकनकर्ता

गैंडाकोट महोत्सव बृद्धबृद्धालाई सम्मान स्वरुप निशुल्क प्रवेश, तेस्रो दिन करिब १० हजार अवलोकनकर्ता

गैँडाकोट, ३० पौष । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ जारी दोस्रो गैंडाकोट महोत्सवमा शनिबार देखि बृद्धबद्धाहरुको सम्मान स्वरुप निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ७० वर्ष नाघेका वृद्धवृद्धाको सम्मान स्वरुप उहाँहरुलाई प्रवेश शुल्क छुट दिइएको महोत्सवका प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभयो । महोत्सवमा अवलोकन कर्ताको उत्साह […]

... सबै पढ्नुहोस्

गैंडाकोट महोत्सव सुरु, ‘उत्पादन प्रवद्र्धन गर्न महोत्सव आवश्यक’

– तुलमान गुरुङ गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उत्पादनको प्रवद्र्धन गर्न महोत्सव आवश्यक भएको बताएकी छन् । गैंडाकोट महोत्सवको उद्घाटन गर्दै राणाले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न, यसको प्रचार गर्न र आर्थिक समृद्धि ल्याउन पनि महोत्सवको महत्वपूर्ण भूमिका हुने बताइन् । गैँडाकोट क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धनको लागि बिहीबारबाट दोस्रो गैँडाकोट महोत्सव […]

The post गैंडाकोट महोत्सव सुरु, ‘उत्पादन प्रवद्र्धन गर्न महोत्सव आवश्यक’ appeared first on चितवन पोष्ट.

... सबै पढ्नुहोस्

ऊँटसँग खिचिक्क सेल्फी !

  किशोर खनाल भरतपुर । गैंडाकोट महोत्सव घुम्न आएका सन्तोष सुनारले ऊँटसँग खिचिक्क सेल्फी लिए । ऊँटले उनीसँग सजिलै गाला जोड्यो । सुनारले पटकपटक सेल्फी लिन भ्याए । उनीमात्र होइन, पहिलो दिन नवलपुरमा लागेको गैंडाकोट महोत्सवमा ऊँटसँग गाला जोडेर सेल्फी खिच्नेहरुको भीड नै थियो । गैंडाकोट महोत्सवले प्रमुख आकर्षणको रुपमा ऊँटको कलालाई राखेको छ । […]

The post ऊँटसँग खिचिक्क सेल्फी ! appeared first on चितवन पोष्ट.

... सबै पढ्नुहोस्
गैंडाकोटमा महोत्सवमा आज प्रमोद खरेल, प्रिति आले र रमेशराज भट्राईको बेजोड प्रस्तुति

गैंडाकोटमा महोत्सवमा आज प्रमोद खरेल, प्रिति आले र रमेशराज भट्राईको बेजोड प्रस्तुति

गैँडाकोट, २८ पौष । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ सुरु भएको दोस्रो गैंडाकोट महोत्सवमा आज राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । आज चर्चित गायक प्रमोद खरेल, रमेश राज भट्राई, प्रिति आले, उमा खनाल, दीपक खड्का लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । […]

... सबै पढ्नुहोस्
दोस्रो गैँडाकोट महोत्सव सुरु, नवलपुरको संमृद्धिका लागि महोत्सव सफल हुने विश्वास

दोस्रो गैँडाकोट महोत्सव सुरु, नवलपुरको संमृद्धिका लागि महोत्सव सफल हुने विश्वास

राजन खरेल, गैँडाकोट, २७ पौस । नेपाल उधोग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाले गैँडाकोट महोत्सबले नयाँ जिल्ला नवलपुरलाई केन्द्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ । नवलपुको गैँडाकोटमा आजबाट सुरुभएको दोस्रो गैँडाकोट महोत्सबको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राणाले नवलपुरको विकास र संमृद्धिका लागि महोत्सब फलदायी हुने धारणा राख्नुभएको हो । मुलुक […]

... सबै पढ्नुहोस्
आजदेखि गैंडाकोट महोत्सव सुरु, विहान शोभा यात्रा, दिउँसो भवानी राणाद्धारा उद्घाटन

आजदेखि गैंडाकोट महोत्सव सुरु, विहान शोभा यात्रा, दिउँसो भवानी राणाद्धारा उद्घाटन

गैँडाकोट, २७ पौष । आजदेखी माघ ८ गते सम्म हुन लागेको दोस्रो गैंडाकोट महोत्सवको तयारी पुरा भएको छ । “आÇनै गौरव आÇनै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ नारायणी नदि किनार गैंडाकोटमा १० दिन सम्म चल्ने महोत्सवमा सहभागीका लागि आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले सवैमा अनुरोध गरेको छ । महोत्सवमा ३२० […]

... सबै पढ्नुहोस्
दोस्रो गंैडाकोट महोत्सवमा कृषि विशेष

दोस्रो गंैडाकोट महोत्सवमा कृषि विशेष

लेखराम सापकोटा/कायाकैरन
गैंडाकोट,२६ पुस ।
भोलि पुस २७ गतेदेखि सुरु हुने दोस्रो गैंडाकोट महोत्सवलाई कृषि विशेष बनाइदै छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ–गैंडाकोटले पत्रकार सम्मेलन गरी जानक…

... सबै पढ्नुहोस्
रत्ननगर र गैँडाकोट महोत्सवको तयारी पूरा

रत्ननगर र गैँडाकोट महोत्सवको तयारी पूरा

रत्ननगर । व्यवसायिक तथा कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टिकौलीमा आयोजना गरिएको रत्ननगर महोत्सव र नारायणी नदी किनारमा गरिने गैँडाकोट महोत्सवको तयारी पूरा भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले मंगलबार महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । पुस २७ गतेबाट सुरू हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले बिहान साढे […]

The post रत्ननगर र गैँडाकोट महोत्सवको तयारी पूरा appeared first on चितवन पोष्ट.

... सबै पढ्नुहोस्
दोस्रो गैंडाकोट महोत्सव भोलीबाट सुरु

दोस्रो गैंडाकोट महोत्सव भोलीबाट सुरु

विजय एफएम गैँडाकोट, २६ पौष । “आफ्नैै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ भोलीबाट दोस्रो गैंडाकोट महोत्सवको सुरु हुने भएको छ । भोली विहान ९ बजे पछि शोभा यात्रा सुरु हुने प्रचारप्रसार समितिका संयोजक सालिकराम सापकोटाले जानकारी दिनुभएको छ । भोलीको समुद्घाटन कार्यक्रमका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी […]

... सबै पढ्नुहोस्

दोस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुग्यो, महोत्सव पुर्ण सफल हुनेमा विश्वास

राजन खरेल गैँडाकोट, २५ पौस । दोस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार (आज)  गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले  यस्तो जानकारी गराईएको हो ।  “आफ्नै गौरव आफ्नै उत्सव” , समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ  आयोजित,  महोत्सवमा यस पटक स्थानिय वस्तु प्रबद्र्धन, स्थानिय उत्पादन र बजारीकरणलाई […]

... सबै पढ्नुहोस्